नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा ल्यापटप झोला आपूर्तिका लागि सिलबन्दी बोलपत्र आह्वान

Jun 2, 2026

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले ल्यापटप ब्याक प्याक झोलाहरूको छपाइ र आपूर्तिका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक दर्तावाला आपूर्तिकर्ताहरूले यस कार्यका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक बोलपत्रदाताले १००० रुपैयाँ दस्तुर बुझाई २०८३ जेठ २५ गतेसम्म फारम खरिद गर्न र जेठ २६ गते दिउँसो १२ बजेसम्म शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ। बोलपत्रका साथ ५०,००० रुपैयाँ धरौटी रकम राख्नुपर्ने व्यवस्था गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स