हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको ६४ औं बैठकले रिक्त सञ्चालक पदमा नारायण बजाजलाई नियुक्त गरेको छ। सोमबार दिउँसो ३:१५ बजे बसेको बैठकले लक्ष्मी कर्प नेपाल प्रा.लि.को तर्फबाट प्रतिनिधित्व गर्ने बजाजलाई नियुक्त गरेको हो।
उक्त बैठकले बजाजलाई सञ्चालक समितिको अध्यक्ष पदमा समेत चयन गरेको छ। उनको नियुक्ति २०८२ चैत २३ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालका लागि गरिएको कम्पनीले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
