हिमालयन बैंक लिमिटेडले आफ्नो ब्रान्ड इमेज र रिकल भ्यालु अभिवृद्धि गर्न आधिकारिक मिडिया एजेन्सीका लागि सिलबन्दी आवेदन माग गरेको छ। इच्छुक अनुभवी एजेन्सीहरूले बैंकको वेबसाइट वा कमलादीस्थित प्रधान कार्यालयबाट फारम प्राप्त गर्न सक्नेछन्।
आवेदक संस्था दर्ता भएको ५ वर्ष पुगेको, बैंकहरूसँग काम गरेको अनुभव र वार्षिक कारोबार कम्तीमा ३ करोड रुपैयाँ हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८३ साल वैशाख ३० गतेसम्म तोकिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
