हिमालयन बैंकद्वारा सिस्को राउटर खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान

May 11, 2026

हिमालयन बैंक लिमिटेडले एटीएम सञ्चालनका लागि आवश्यक सिस्को राउटर खरिद गर्न भ्याटमा दर्ता भएका इच्छुक र योग्य संस्थाहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यसअघि प्रकाशित सूचनाको निरन्तरता स्वरूप यो दोस्रो पटक प्रकाशित सूचना हो।

इच्छुक बोलपत्रदाताले बैंकको कमलादीस्थित कर्पोरेट कार्यालयको सामान्य प्रशासन विभागबाट रु ५,००० दस्तुर बुझाई आवेदन फारम प्राप्त गर्न सक्नेछन्। शिलबन्दी बोलपत्र दर्ता गर्ने अन्तिम मिति २०८३ साल जेठ ३ गते कार्यालय समयभित्र तोकिएको छ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स