गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ऋणीहरूलाई बाँकी रहेको कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। सर्त र किस्ता पालना नगरेका ऋणीहरूका लागि बैंकले यो अन्तिम ताकेता गरेको हो।
जीतपुर बारा शाखाका ऋणीहरू हरि कुमारी थरुनी र रामानन्द चौधरीले बैंकसँगको सम्झौता उल्लंघन गरेकाले सूचना जारी गरिएको छ। ३५ दिनभित्र सावाँ र ब्याज भुक्तान नगरेमा बैंकले धितो लिलाम गरी आफ्नो रकम असुल गर्ने चेतावनी दिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
