गुडविल फाइनान्स लिमिटेडले बोलायो वार्षिक साधारण सभा

Mar 15, 2026

गुडविल फाइनान्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा आगामी २०८२ साल चैत्र १० गते गुडविल कम्प्लेक्स, हात्तिसारमा बस्ने गरी आह्वान गरेको छ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने र स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी दिने कार्यसूची तय गरेको छ। सभा प्रयोजनका लागि चैत्र २ गते एक दिन बुक क्लोज हुनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स