ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं र ललितपुर महानगरपालिकाभित्र रहेका आफ्ना विभिन्न आठ जोडी शाखा कार्यालयहरूलाई एकआपसमा समायोजन गरी एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको छ।
यो समायोजन प्रक्रिया आगामी २०८३ वैशाख २८ गतेदेखि लागू हुनेछ। साविकका शाखाहरूबाट सेवा लिइरहेका ग्राहकहरूले अब समायोजन पश्चात कायम रहने तोकिएका नजिकका शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
