महिला, कानून र विकास मञ्च (FWLD) ले आर्थिक अधिकार सम्बन्धी एक इन्फोग्राफिक वा एनिमेटेड भिडियो उत्पादन गर्नका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीहरूबाट प्रस्ताव माग गरेको छ। इच्छुक आवेदकहरूले आफ्नो आशय पत्र, प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेश गर्नुपर्नेछ।
आवेदकले नेपालको कानून अनुसारको दर्ता प्रमाणपत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र र बजेट प्रस्ताव सहित २०८३ जेठ १ गते (१५ मे २०२६) को कार्यालय समयभित्र काठमाडौंको थापाथलीस्थित संस्थाको कार्यालयमा बुझाउनुपर्नेछ। ढिलो गरी आएका आवेदनहरू उपर कुनै कारबाही गरिने छैन।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
