एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको ३४१ औं बैठकले डा. ईन्द्रकुमार कट्टेललाई पुनः प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको मिति २०८२ चैत २५ गते बसेको बैठकले सो निर्णय गरेको हो।
नवनियुक्त सीईओ कट्टेलको दोस्रो कार्यकाल आगामी चैत २९ गतेदेखि लागू हुनेछ। उनी आगामी ४ वर्षका लागि सो पदमा रहनेछन्। यो निर्णयबारे बैंकले नेपाल स्टक एक्सचेन्जलाई औपचारिक पत्रमार्फत जानकारी गराएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
