एभरेष्ट कलर लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन

Apr 29, 2026

एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि साधारण शेयरको प्राथमिक निष्काशन (आईपीओ) खुल्ला गरेको छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ७९,००० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

यस निष्काशनमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन २०८३ वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सि-आस्वा प्रणालीमार्फत दिन सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स