एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७९,००० कित्ता सेयर बिक्रीमा ल्याएको थियो।
यस निष्काशनमा जम्मा ९०,८५५ आवेदकले आवेदन दिएका थिए जसमा ९०,८२० जना योग्य ठहरिएका छन्। गोलाप्रथा मार्फत ७,९०० जना सफल आवेदकले १० कित्ताका दरले से यर प्राप्त गरेका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
