एभरेष्ट बैंकको कार्ड सेवाहरूमा केही समय अवरुद्ध हुने

May 21, 2026

एभरेष्ट बैंकले आफ्नो कार्ड स्विच माइग्रेसन कार्यका लागि केही समय कार्ड सेवाहरू बन्द रहने जानकारी दिएको छ। यस प्रक्रियाका कारण क्रेडिट तथा प्रिपेड कार्ड सेवाहरू २०८३ जेठ १७ गते बिहान ६ बजेदेखि जेठ १८ गते राती ११:४५ सम्म प्रभावित हुनेछन्।

त्यस्तै डेबिट कार्ड, एटीएम र पिओस (POS) सेवाहरू जेठ १७ गते आइतबार बिहान ६ बजेदेखि सोही दिन राती १० बजेसम्म बन्द रहने बैंकले जनाएको छ। बैंकले ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स