भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा फायरवाल खरिदका लागि बोलपत्र आह्वान

May 5, 2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागले ३ वर्षको सब्सक्रिप्सन लाइसेन्ससहितको फायरवाल खरिद गर्न सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। इच्छुक योग्य आपूर्तिकर्ताहरूले १००० रुपैयाँ दस्तुर तिरेर २०८२ जेठ ५ गते (१९-०५-२०२६) दिउँसो १२:३१ बजेसम्म आवेदन दिन सक्नेछन्।

बोलपत्र सोही दिन दिउँसो १:३० बजे खोलिनेछ। यसका लागि न्यूनतम २५,००० रुपैयाँ धरौटी रकम आवश्यक पर्ने विभागले जनाएको छ। आवेदन राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १०००२०००१०००० मार्फत वा ई-जीपी प्रणालीबाट पेश गर्न सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स