सिटीपेले आफ्नो क्रिएटर नेटवर्क विस्तार गर्न ‘सिटीपे इन्फ्लुएन्सर’ कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत ५० जना प्रभावशाली व्यक्तिहरूलाई छनोट गरिनेछ। इच्छुक व्यक्तिहरूले एक थान मौलिक प्रवर्द्धनात्मक भिडियो निर्माण गर्नुपर्नेछ जसमा न्यूनतम ५,००० भ्युज, ५०० लाइक्स, ५५ कमेन्ट्स र ५ सेयर हुनुपर्नेछ।
यसका साथै सहभागीले सिटीपे एप र वेबसाइटको लिङ्क समावेश गरी ५ वटा सिटीपे कारोबार गर्नुपर्ने र संस्थाको सामाजिक सञ्जाल फलो गर्नुपर्ने सर्त राखिएको छ। यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८३ असार ३२ गतेसम्म आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
