चिलिमे इन्जिनियरिङद्वारा सफ्टवेयर खरिदका लागि बोलपत्र आह्वान

Jun 7, 2026

चिलिमे इन्जिनियरिङ एण्ड सर्भिस कम्पनी लिमिटेडले PLS CADD र PLS STRUCT SPOTTING OPTIMIZATION सफ्टवेयर खरिदका लागि नेपाली बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत आवेदन दिन सक्नेछन्।

बोलपत्र फारमको दस्तुर ३,००० रुपैयाँ तोकिएको छ र आवेदन दिने अन्तिम मिति २०८३ असार १२ गते (२६ जुन २०२६) दिउँसो १२:०० बजेसम्म रहेको छ। यसका लागि ६५,००० रुपैयाँ बराबरको बोलपत्र जमानत आवश्यक पर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स