ठगी तथा आपराधिक विश्वासघातको कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। निजलाई सिन्धुलीको कमलामाई नगरपालिका-६ बाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा ४० करोड रुपैयाँ बराबरको घर बहाल र विद्युत महसुल रकम हिनामिना गरेको आरोपमा पाण्डेमाथि अनुसन्धान भइरहेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
