सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डाटा सेन्टर र डिजास्टर रिकभरीका लागि एकीकृत केन्द्रीय भण्डारण प्रणालीको आपूर्ति, जडान र सञ्चालन गर्न बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले पीपीएमओको इ-जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
पूर्व-बिड बैठक २०८३ वैशाख १७ गते हुनेछ र विद्युतीय बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ वैशाख २६ गते साँझ ५:०० बजेसम्म तोकिएको छ। बोलपत्र जमानतको रकम २२ लाख रुपैयाँ हुनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
