बेस्ट फाइनान्स कम्पनीद्वारा धितोमा रहेको जायजेथा लिलाम बिक्री सम्बन्धी सूचना

Apr 8, 2026

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले विभिन्न ऋणीहरूले लिएको कर्जाको सावाँ तथा ब्याज भुक्तानी नगरेकाले धितोमा रहेका चल-अचल सम्पत्ति लिलाम गर्ने भएको छ। यस प्रक्रियामा निर्भीक सिंह महत, सन्तु कुमारी विश्वकर्मा, शेर बहादुर विश्वकर्मा र के.एम.एस फेन्सी उद्योग लगायतका ऋणीहरूको सम्पत्ति समावेश छ।

इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित वैशाख ४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ। बोलपत्र फारम कम्पनीको प्रधान कार्यालयबाट ६०० रुपैयाँमा प्राप्त गर्न सकिनेछ र कुल बोल अंकको १० प्रतिशत रकम धरौटी बापत जम्मा गर्नुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स