छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको जम्मा ६९,००० कित्ता संस्थापक सेयर बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ। यसमा चोलराज शर्मा जोशीको ५०,००० कित्ता र अभय बहादुर शाहको १९,००० कित्ता सेयर समावेश छ।
इच्छुक लगानीकर्ताले प्रति कित्ता न्यूनतम ४४५ रुपैयाँका दरले न्यूनतम ५,००० कित्ताका लागि २०८२ चैत्र १२ गतेभित्र एन आई सी एशिया क्यापिटलमा आवेदन दिन सक्नेछन्। यो सूचना तेस्रो पटक प्रकाशित गरिएको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
