instainsta

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशीमा खस्यो

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशीमा खस्यो
AdvertisementAds

रामेछापको सेलेघाटमा काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ। बसको नम्बर प्रदेश ३ ०१-००५ख ९९७५ हो।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारका लागि पठाइएको छ।

डीएसपीले पनि बस दुर्घटना भएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताएका छन्।

बस काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोकली जाँदै थियो। उद्धार कार्यमा स्थानीय प्रहरी र रेस्क्यू टोली खटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स