२२ करोड बढी लिएर सेयर नकिन्ने भृकुटी स्टक ब्रोकरलाई ७ दिने अल्टिमेटम

२२ करोड बढी लिएर सेयर नकिन्ने भृकुटी स्टक ब्रोकरलाई ७ दिने अल्टिमेटम

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी (ब्रोकर नं. ५५) लाई एचएलआई लार्ज क्याप फण्डको २२ करोड २५ लाख ७३ हजार ५ सय ९० रुपैयाँ ५१ पैसा फिर्ता गर्न अन्तिम ताकेता गरेको छ। सेयर खरिदका लागि पटक पटक रकम उपलब्ध गराउँदा पनि सेयर खरिद नगरेको र रकम समेत फिर्ता नगरेकोले यो सूचना जारी गरिएको हो।

उक्त रकम, ब्याज र हर्जाना सहित सूचना प्रकाशित भएको ७ दिन भित्र फिर्ता नगरेमा ब्रोकर कम्पनी र यसका सञ्चालकहरू उपर कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ। यसअघि पनि पटक-पटक ताकेता गर्दा ब्रोकरले रकम फिर्ता गर्न कुनै चासो देखाएको छैन।

payment deadline for broker notice 1778574091196 https://bajarkochirfar.com/7-day-ultimatum-to-bhrikuti-stock-broker-who-refuses-to-buy-shares-for-more-than-rs-22-lakh-25-thousand | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स