एकैपटक ५०९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?

एकैपटक ५०९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको ठूलो संख्यामा सरुवा गरेको छ। प्रहरीको मानवस्रोत विकास विभागका अनुसार जेठ २७ गतेको निर्णयअनुसार एकैपटक ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको हो।

विभागले सरुवा भएका सबै प्रहरी निरीक्षकले आगामी असार महिनादेखि सरुवा भएको कार्यालयबाटै तलबभत्ता प्राप्त गर्ने जनाएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स