राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै, प्रधानमन्त्रीले उत्तर टेबुल गर्ने

राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै, प्रधानमन्त्रीले उत्तर टेबुल गर्ने

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्दैँछ, सो  बैठक दिउँसो सवा १ बजेका लागि बोलाईएको छ ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीpolitics रहेको संसद् सचिवालयले जनाएको छ ।

newskarkahna news740890. 1 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%88%e0%a4%a0%e0%a4%95-%e0%a4%b8%e0%a4%b5%e0%a4%be | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स