काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।
गत २०८० पुसमा प्रहरीले यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई पक्राउ गरी उनीविरुद्ध सुरुमा जाहेरी परेको सर्लाही लगेको थियो। अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।


















प्रतिकृया