instainsta

मनसुनको प्रभाव: दशैंको टीका लगाउने दिनसम्म वर्षा हुने सम्भावना

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
मनसुनको प्रभाव: दशैंको टीका लगाउने दिनसम्म वर्षा हुने सम्भावना
AdvertisementAds

यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मनसुनको तत्काल बाहिरिने संकेत नदेखिएकाले दशैंसम्म पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन औसतभन्दा लम्बिन सक्ने सम्भावना छ, जसले दशैंको टीका लगाउने दिनसम्म वर्षा गराउन सक्छ।

सन् २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा पानी परेको थियो। जलवायु परिवर्तनका कारण नेपालमा मनसुन अवधि लम्बिँदै आएको बताइन्छ, र यस वर्ष पनि मनसुन अक्टोबरसम्म रहने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स