बैंकहरुले २०% सेयर बेच्नपाउने व्यवस्था कार्यान्वयन

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १३ गते
बैंकहरुले २०% सेयर बेच्नपाउने व्यवस्था कार्यान्वयन
AdvertisementAds

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा हेरफेर गरेको छ। 

आइतबार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले खरिद गरेको एकवर्ष पूरा भएको सेयर लगानी मध्य २० प्रतिशत बेच्न पाउने बाटो खुल्ला गरेको छ।  राष्ट्रबैंकले मौद्रिक नीतिको समिक्षमा यो नीति जोडेसंगै बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ। 

यस्तै राष्ट्रबैंकले असल कर्जामा गर्नुपर्ने प्रोभिजन १.२५ प्रतिशत बाट घटाएर १.२ प्रतिशतमा ल्याएको छ। २५ लाखभन्दा ठूलो सवारी कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतलाई कार्यान्वयन गरेको छ। 

यस्तो छ सर्कुलरको पूर्णपाठ:

 

AdvertisementAds

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स