प्रधानमन्त्री ओली काभा महिला भलिबलको भारतसँगको फाइनल खेल हेर्न रंगशाला जाने

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २३ गते
प्रधानमन्त्री ओली काभा महिला भलिबलको भारतसँगको फाइनल खेल हेर्न रंगशाला जाने

प्रधानमन्त्री ओली काभा महिला भलिबलको उपाधिका लागि आज (बुधबार) भारतसँगको फाइनल खेल हेर्न जाने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयलले जानकारी दिएअनुसार प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन्।

खेल कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स