प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चिकित्सकहरुले निगरानीमा राखेका छन्। ओलीलाई ज्वरो आइरहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, “प्रधानमन्त्रीज्यूको स्वास्थ्य प्रतिकुल देखिएको छ। चिकित्सकले उहाँको स्वास्थ्य जाँच गरिरहनु भएको छ।” ओलीको स्वास्थ्यमा के समस्या छ भन्ने बारेमा चिकित्सक अनुसन्धान गरिरहेका छन्।
बिरामी परेसँगै ओलीका भेटघाट र कार्यक्रमहरू रोकिएका छन्। स्रोतका अनुसार, ओलीको किड्नीमा समस्या आएको अनुमान गरिएको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया