धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रकृया रद्द भएको छ। धितोपत्र वोर्ड अध्यक्ष सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
अध्यक्षको छनोटका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये २ जनामात्र अन्तर्वार्ता दिन उपस्थित भएपछि अध्यक्ष सिफारित समितिले प्रक्रिया रद्द गरिएको हो ।

#bazarkochirfar #bazarkochirfar

प्रतिकृया