नवनियुक्त तीन प्रदेश प्रमुखले शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले विहिबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखमा नियुक्त बागमती प्रदेशका दीपक प्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ति मगर र कर्ण्लीका यज्ञराज जोशीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
तिनै जनालाई राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख लगातयत उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया