जनार्दन भन्छन्, “खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो”

जनार्दन भन्छन्, “खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो”
Advertisement Ads

नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफु माथी पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन ।

माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौंदामार्फत सो आरोपको पुष्टी गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगे पचि तिब्रता दिइयो, उक्त प्रचारबाजीलाई मधत पुग्ने गरी पोखरामा पुक्ष्दा मुल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए पछि सुन्नेहरुलाई पार्टी फुटने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनतीतिक प्रस्तावमा उल्लेख गरेका छन, ‘फुटाउने कसले हो भनेर भनिदिए पछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटदैँछ र भन्ने सोध्ने गरेका छन ।’

उनका अनुसार माओवादी विभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीसमेतमा चासोको विषय बन्न पुगेको छ ।

newskarkahna news739382 https://bajarkochirfar.com/%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%a8-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%96%e0%a5%81%e0%a5%81%e0%a4%ae%e0%a4%b2%e0%a4%9f%e0%a4%be%e0%a4%b0 | %tags

newskarkahna news739380 https://bajarkochirfar.com/%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%a8-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%96%e0%a5%81%e0%a5%81%e0%a4%ae%e0%a4%b2%e0%a4%9f%e0%a4%be%e0%a4%b0 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स