घटस्थापनाको दिन पुन: बढ्यो सुनको भाउ , यस्तो छ आजको मूल्य

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १७ गते
घटस्थापनाको दिन पुन: बढ्यो सुनको भाउ , यस्तो छ आजको मूल्य
AdvertisementAds
बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउ पनि बुधबार प्रतितोला १९ सय ३५ रुपैयाँ रहेको थियो जुन आज १५ रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स