ओलीले सबै काण्ड सम्झिदा सम्झिएनन् गिरिबन्धु

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ७ गते
ओलीले सबै काण्ड सम्झिदा सम्झिएनन् गिरिबन्धु

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संसद्हरू सँगको प्रश्नोत्तरको क्रममा अन्य काण्डहरु सम्झिदा गिरीबन्धु टि स्टेट काण्ड भने भन्न छुटाएका छन। गिरीबन्धु काण्डमा स्वयम् प्रधानमन्त्री ओलीको नाम मुछिएको छ।

दीपक बहादुर सिंहको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘भ्रष्टाचार विवरणको लागि सरकारले सबै उपाय अवलम्बन गर्नेछ। सुन काण्ड, सहकारी ठगी र भुटानी शरणार्थी लगायतका विषयमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ। ’

भ्रष्टाचार काण्डमा ठूला साना जो सुकै भएपनि कानुनको दायरामा ल्याउने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स