उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रिय समिति बैठक आजबाट सुरु हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २७ गते
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रिय समिति बैठक आजबाट सुरु हुँदै

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

साउन २७ देखी ३० गतेसम्म चल्ने नवगठित केन्द्रिय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक, पार्टीको सङ्गठन कार्यविभाजन र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बदलिदोँ वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स