instainsta

आज सार्वजनिक विदा सेयरबजार बन्द, नेप्से अब आइतबारदेखि खुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३ गते
आज सार्वजनिक विदा सेयरबजार बन्द, नेप्से अब आइतबारदेखि खुल्ने
AdvertisementAds

आज देशभर सेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था सबै बन्द रहने छन्। संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ, जसको कारणले आज सेयरबजारसमेत बन्द रहने निर्णय भएको हो।

सेयरबजारका साथै बैंक तथा वित्तीय संस्था पनि आज बन्द भए पनि भोलिदेखि भने नियमित समय अनुसार खुल्नेछन्। भोलि शुक्रबार भएकाले सेयरबजार भने नियमित रूपमा बन्द हुनेछ। यसैले, सेयरबजारको अर्को कारोबार आइतबार, असोज ५ गतेबाट मात्र सुरु हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स