आज सुनचाँदीको मुल्यमा ठुलो उछाल, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
आज सुनचाँदीको मुल्यमा ठुलो उछाल, तोलाको कति पुग्यो ?

सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबारको रेकर्डलाई तोड्दै, बुधबार सुनको मूल्य अझै उकालो लागेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज २२ सयले बढेर  प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मको सबैभन्दा उच्च मूल्य हो।

यसैगरी, चाँदीको भाउमा पनि बृद्धि देखिएको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको दुई हजार १०५ रुपैयाँ भन्दा माथि हो।

GOLD SILVER UPDATE 5 1 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%a0%e0%a5%81 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स