अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै विष्णु पौडेलले भने– नागरिकमा आशा जगाउने काम गर्छौ

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३१ गते
अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै विष्णु पौडेलले भने– नागरिकमा आशा जगाउने काम गर्छौ
AdvertisementAds

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सपथ ग्रहण गर्दै नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । उनले नयाँ सरकारले नागरिकको निराशा हटाई आशा जगाउने काम गर्ने बताएँ। ।

उनले भने, ‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने । मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ,’।

मन्त्री पौडेलले विकास वित्तका नयाँ विकल्प खोज्ने र नयाँ विकल्प खोज्न अध्ययन समितीनै गठन गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स