अर्थमन्त्रीसँगको भेटपछि ब्रोकरहरु उत्साहित बनेका छन्। मंगलबार नेपाल धितोपत्र बोक्रर एसोसियसन नेपालले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णुु पौडेलसँगको भेटमा अर्थमन्त्री पौडेलले पूँजीबजारलाई अर्थतन्त्रको ऐनाको रूपमा हेरेको हुँदा बजार सुधार गर्न सक्रियता पूर्वक पहल गर्ने बताएको उपस्थित एक ब्रोकरले बजारको चिरफारलाई जानकारी दिए।
ब्रोकरहरुसँग मन्त्री पौडेलले आफू बजारप्रति सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताए।



















प्रतिकृया