आज कति पुग्यो सुनचाँदीको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १९ गते
आज कति पुग्यो सुनचाँदीको मूल्य ?

नेपाली बजारमा आज २०८२ (वैशाख १९ गते) सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार सुनको मूल्य तोलाको १ लाख ८३ हजार ५ सय रुपैयाँमा कायम भएको हो।

बिहिबार पनि सुनको मूल्य तोलाको १ लाख ८३ हजार ५ सय रुपैयाँनै थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा किनबेच हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स