म्याग्दीमा मंगलबार (फागुन १३) बिहान दुई साना भूकम्पका धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, पहिलो धक्का बिहान ५:५२ बजे म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको थियो।
त्यसपछि, बिहान ६:१३ बजे म्याग्दीकै देवीस्थान आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको छ।
















प्रतिकृया