सेयर बजार अब आइतबार मात्रै खुल्ने भएको छ । दुई सार्वजनिक बिदा रहेका कारण सेयर बजार अब अर्को साता आइतबारबाट खुल्नेछ ।
यस हप्ता भोलि माघ १६ गते बुधबार सहिद दिवस र पर्सि माघ १७ गते सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। आगामी दुई दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । सेयर कारोबार पनि खुल्ने छैन् । त्यसैले, अब सेयर बजार आइतबार माघ २० गतेबाट पुन: सञ्चालनमा आउनेछ।











![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)
![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया