बक्स अफिसमा ‘परान’ को एकछत्र राज: ६ लाख बढी टिकट बिक्री हुँदा पौने १८ करोड कमाइ, अरू फिल्मको अवस्था कस्तो ?

बक्स अफिसमा ‘परान’ को एकछत्र राज: ६ लाख बढी टिकट बिक्री हुँदा पौने १८ करोड कमाइ, अरू फिल्मको अवस्था कस्तो ?

प्रदर्शनमा रहेका फिल्महरूले १७ माघसम्म गरेको कमाइ सार्वजनिक भएको छ। सिनेपाः बक्सअफिसले हाल ६ वटा फिल्मको ग्रस कलेक्सन विवरण सार्वजनिक गरेको छ।

जसअनुसार, ‘परान’ ले १७ करोड ८४ लाख ४७ हजार ५७६ नेरु ग्रस कमाएको छ भने यसका ६ लाख ३३ हजार ५४ वटा टिकट बिक्री भएका छन्।

‘गोबर गणेश’ ले १ करोड ३६ लाख २० हजार ८६६ नेरु कमाएको छ र ४८ हजार ५३ वटा टिकट बिक्री भएको छ।

‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २८ लाख ५२ हजार ३१९ नेरु ग्रस आम्दानी गरेको छ भने ४० हजार ६२४ वटा टिकट बिक्री भएका छन्।

यस्तै, ‘भाइरल गोर्खे’ ले ३६ लाख १० हजार ९२५ नेरु र ‘मिरमिरे’ ले ३३ लाख ९३ हजार ७२५ नेरु कमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स