अमेरिका, इजराइल र इरानबीचको द्वन्द्वले सिमेन्ट र डण्डीको मूल्यमा वृद्धि भएको छ। केही समयअघिसम्म प्रतिबोरा ६८० रूपैयाँमा पाइने पिपिसी सिमेन्ट र ७८० रूपैयाँमा पाइने ओपिसी सिमेन्ट हाल १० रूपैयाँ बढेर क्रमशः ६९० र ७९० रूपैयाँमा पुगेको छ।
त्यसैगरी, बजारमा डण्डीको मूल्य पनि बढेको छ। पहिले प्रतिकिलो ९५ रूपैयाँमा पाइने डण्डी हाल १० रूपैयाँ वृद्धि भएर १०५ रूपैयाँ पुगेको छ।






















प्रतिकृया