पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प
AdvertisementAds

पर्वतको मोदी गाउँपालिका केन्द्रविन्दु भएर शुक्रबार साँझ ७ः०८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स