भोलि सेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिएको छ ।
अब पर्सी अर्थात् बुधबारबाट सेयर बजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।आज भने नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा बन्द भएको छ।






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया