गायक सुशान्त केसीको बहुप्रतीक्षित कन्सर्ट “सुशान्त केसी लाइभ इन नेपाल” आगामी फागुन २४ गते भक्तपुरको सल्लाघारीमा आयोजना हुँदैछ। यस कन्सर्टका लागि काठमाडौंका मेयर बालेन शाहलाई विशेष निम्तो दिइएको छ। सुशान्त केसीले फेसबुकमार्फत बालेनसँगको भेटका बारेमा जानकारी दिएका छन् र कन्सर्टमा बालेनसँग भेट्ने आशा व्यक्त गरेका छन्।
साढे दुई वर्षपछि काठमाडौं उपत्यकामा हुने यस कन्सर्टमा १५ हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ। कन्सर्टलाई अझ आकर्षक बनाउन आयोजक टोलीले अन्य चर्चित कलाकार र सेलिब्रेटीहरूलाई निमन्त्रणा दिने तयारी गरिरहेको छ।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया