बुधबार जुम्लामा लगातार दोस्रोपटक भूकम्पको झट्का

बुधबार जुम्लामा लगातार दोस्रोपटक भूकम्पको झट्का

जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, दिउँसो ३ बजेर ३८ मिनेटमा पातमारा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि, आजै बिहान ११ बजेर ५६ मिनेटमा जुम्ला केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केन्द्रविन्दु उर्थु चौतारा रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स