समता घरेलु लघुवित्तको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति?

समता घरेलु लघुवित्तको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति?

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तित भएको छ। कम्पनीले संस्थापकको स्वामित्व ६३.८७ प्रतिशत र सर्वसाधारणहरुको स्वामित्व ३६.१३ प्रतिशत कायम गरेको हो । कम्पनीले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख भएको हो ।

परिवर्तित सेयर संरचना अनुसार कुल सेयरसंख्या ६२ लाख ९० हजार कित्तामध्ये संस्थापक तर्फ ४० लाख १७ हजार ७५२.३५ र सर्वसाधारणतर्फ २२ लाख ७२ हजार ७६३.३० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।

Screenshot 24 4 2025 171715 www.nepalstock.com https://bajarkochirfar.com/samata-domestic-microfinances-changed-share-structure-recorded-in-nepse-now-what-is-the-share-of-the-founders-and-the-general-public | %tags


Discover more from BAJARKO CHIRFAR

Subscribe to get the latest posts sent to your email.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स