आरएसडीसी लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ?

आरएसडीसी लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ?
Advertisement Ads

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई नगद लाभांश दिने घोषणा गरेको छ। असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले चालु चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

rsdc https://bajarkochirfar.com/rsdc-microfinance-announces-dividend-how-much-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स