रिलायन्स स्पिनिङ मिल्सको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार १०० देखि ३०० को बीचमा हुने

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार १०० देखि ३०० को बीचमा हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज शुक्रबार सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरू तथा संस्थापक सेयरधनीहरूका लागि वितरण गरेको कुल १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम मूल्य रु. १०० देखि रु. ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। अब कम्पनीको उक्त सेयर कारोबार सोमबार देखि सुरु हुने भएको छ।

कम्पनीको सेयर (RSML) सिम्बलबाट कारोबार हुने छ।

Screenshot 2026 02 13 151937 https://bajarkochirfar.com/reliance-spinning-mills-ipo-listed-on-nepse-first-trade-to-be-between-100-and-300 | %tags

Screenshot 13 2 2026 144335 nepalstock.com https://bajarkochirfar.com/reliance-spinning-mills-ipo-listed-on-nepse-first-trade-to-be-between-100-and-300 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स